Kahile Kahin Albatross Mp3 Song Download
Get This Song
Play Online
Share This Song
Kahile Kahin Song Lyrics
अति गर्यौ तर बद्लिने भाव भने देखिन
बुझेको छु, मात्र बोलेको हैन
गयो कल्ली, अचकन बाँध्नै सकिन्न
जानु नै छ, अविनाशी कोही छैन
रातो र चन्द्र, सूर्य, जङ्गी निशान
हाम्रो दशा, झरी गयो आशा
सुन्नेलाई सुनको र भन्नेलाई फूलको
थाकेको छु तर हारेको
कति दिन्छौ? कति दिन्छौ?
कति दिन्छौ? कति दिन्छौ?
कति दिन्छौ मलाई?
दुःख दिन्छौ मलाई?
संस्कृति भनाउँदो हाम्रो निकै पुरानो
कहिलेकाहीँ बुझ्न गाह्रो, कहिलेकाहीँ बुझाउन
उहिलेको कुरा खुइलेर गए
कहिलेकाहीँ सुन्न साह्रो, कहिलेकाहीँ सुनाउन
सानोमा लाएको बानी छुटाउनै गाह्रो भो
कुवामा परेको भ्यागुतो कुवामै मर्ने भो
परिवर्तन सोचेँ, आउने नामै लिँदैन
परिभाषा तिम्रो मलाई नसुनाऊ
भत्केला सहर, तर आउने आसमा
म पर्खिँदा, पर्खिँदा, पर्खिँदा
पर्खिँदा, पर्खिँदा, पर्खिँदा पागल
जुन जोगी आए नि कानै चिरेको
कहिलेकाहीँ चिन्न गाह्रो, कहिलेकाहीँ चिनाउन
ओरालो लागेको बाछो चिच्च्याई कराउँदो
कहिलेकाहीँ बाँच्न गाह्रो, कहिलेकाहीँ बचाउन
घुम्ने मेचमाथि अन्धो मान्छे यो
कुवामा परेको भ्यागुतो कुवामै मर्ने भो
परिवर्तन सोचेँ, आउने नामै लिँदैन
परिभाषा तिम्रो मलाई नसुनाऊ
भत्केला सहर, तर आउने आसमा
म पर्खिँदा, पर्खिँदा, पर्खिँदा
पर्खिँदा, पर्खिँदा, पर्खिँदा पागल
You May Also Like
» Maa [Albatross] » Nischal [Albatross] » Janata Ma Appeal [Albatross, Nitesh Linkha Rai] » Jhhari ko Raat [Albatross] » Shristi ra Dristi [Albatross] » Chhaina [Albatross] » Abhimaan [Albatross]FAQs for Kahile Kahin
Who is singer of Kahile Kahin song ?
Singer of Albatross.
Which label release Kahile Kahin song ?
Kahile Kahin is released under the label of Albatross Nepal.
Whats the playtime (duration) of Kahile Kahin song ?
Playtime of song Kahile Kahin is 05:21 minute.
How can I download Kahile Kahin song ?
You can download Kahile Kahin song via click above download links.