Abhimaan Albatross Mp3 Song Download
Get This Song
Play Online
Share This Song
Abhimaan Song Lyrics
कहिल्यै हाँसेनौ
खोज्दा पनि केही पाएनौ
साह्रै नै चित्त दुखायौ
किन, किन म?
कहिले, कहाँ भेट्यौ मलाई?
सपनीमा आउने गर्थ्यौ
किन (किन)? के भनी गयो तिमीलाई?
जूनझैँ चम्किरहुँला
सुन्दिन म बोलाइ तिम्रो
सङ्घर्ष गर्दै बितायौ
कल्पनामै डुबिरह्यौ
कालो बादलले ढाकेको यो संसारमा
सधैँ आफैलाई नै बिर्सिरहन्छु म, किन?
तिमी आऊ न
किन, नआउने तिम्रो पालो यो?
भयो, अति नै भयो
जूनझैँ चम्किरहेथेँ
सुनिन बोलाइ तिम्रो
सङ्घर्ष गर्दै बिताएँ
कल्पनामै डुबिरहेँ
कालो बादलले ढाकेको यो संसारमा
सधैँ आफैलाई नै बिर्सिरहन्छौ तिमी, किन?
तिमी आऊ न
किन, नआउने तिम्रो पालो यो?
भयो, अति नै भयो
कालो बादलले ढाकेको मेरो नेपालमा
सधैँ आफैलाई नै बिर्सिरहन्छु म, किन?
तिमी आऊ न
किन, नआउने तिम्रो पालो यो?
भयो, अति नै भयो
You May Also Like
» Chhaina [Albatross] » Maa [Albatross] » Janata Ma Appeal [Albatross, Nitesh Linkha Rai] » Kahile Kahin [Albatross] » Jhhari ko Raat [Albatross] » Shristi ra Dristi [Albatross] » Nischal [Albatross]FAQs for Abhimaan
Who is singer of Abhimaan song ?
Singer of Albatross.
Which label release Abhimaan song ?
Abhimaan is released under the label of Albatross Nepal.
Whats the playtime (duration) of Abhimaan song ?
Playtime of song Abhimaan is 06:13 minute.
How can I download Abhimaan song ?
You can download Abhimaan song via click above download links.