Jhhari ko Raat Albatross Mp3 Song Download
Get This Song
Play Online
Share This Song
Jhhari ko Raat Song Lyrics
झरीको रात, कसैको साथ नहुँदा सोचिरहेछु म
तर आज फेरि ढल्किन गाह्रो मान्यो मेरो दिन र यो रात
बिर्सन गाह्रो पर्ला अब फेरि मलाई
तिमी त्यागिदेऊ त्यो आशा
हावाको वेग सँगै-सँगै म सुस्तरी उडाउँला
किरण छर्ने सूर्य बनी प्रतीक्षामा जलाउँला
पानीबिनाको माछाजस्तै म तिमीलाई तड्पाउँला
तर तिमी कहाँ? तिमी कहाँ?
तिमी कहाँ? तिमी कहाँ?
बिर्सन गाह्रो पर्ला अब फेरि मलाई
तिमी त्यागिदेऊ त्यो आशा
हावाको वेग सँगै-सँगै म सुस्तरी उडाउँला
किरण छर्ने सूर्य बनी प्रतीक्षामा जलाउँला
पानीबिनाको माछाजस्तै म तिमीलाई तड्पाउँला
तर तिमी कहाँ? तिमी कहाँ?
तिमी कहाँ? तिमी कहाँ?
झरीको रात, र तिम्रो साथ नहुँदा उडिरहेछु म
तर आज फेरि निक्लन गाह्रो मान्यो मेरो मन र वचन
बिर्सन गाह्रो पर्ला अब फेरि मलाई
तिमी त्यागिदेऊ त्यो आशा
हावाको वेग सँगै-सँगै म सुस्तरी उडाउँला
किरण छर्ने सूर्य बनी प्रतीक्षामा जलाउँला
पानीबिनाको माछाजस्तै म तिमीलाई तड्पाउँला
तर तिमी कहाँ? तिमी कहाँ?
तिमी कहाँ? तिमी कहाँ?
You May Also Like
» Janata Ma Appeal [Albatross, Nitesh Linkha Rai] » Maa [Albatross] » Chhaina [Albatross] » Nischal [Albatross] » Shristi ra Dristi [Albatross] » Abhimaan [Albatross] » Kahile Kahin [Albatross]FAQs for Jhhari ko Raat
Who is singer of Jhhari ko Raat song ?
Singer of Albatross.
Which label release Jhhari ko Raat song ?
Jhhari ko Raat is released under the label of Albatross Nepal.
Whats the playtime (duration) of Jhhari ko Raat song ?
Playtime of song Jhhari ko Raat is 05:04 minute.
How can I download Jhhari ko Raat song ?
You can download Jhhari ko Raat song via click above download links.