Khaseka Tara Albatross Mp3 Song Download
Get This Song
Play Online
Share This Song
Khaseka Tara Song Lyrics
तिमीभन्दा धेरै माया कसले गर्न सक्छ र?
तिमी जस्तो झूठो कसम कसले खान सक्छ र?
हेर न, नहेर मलाई
जलाऊ न मलाई
एक्लो नै छु म आज, एक्लै रमाउन देऊ
एकान्तको शून्यतामा आँसु खसाल्न देऊ
जीवनको यो गोरेटोमा फर्की त्यहीँ पुगेँ
जीवन यो के हो, के हो, नबुझी बौलाइरहेँ म
तिमीबिना म
जलाऊ न मलाई
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
रात बितेको चालै पाइन
आज फेरि याद आयो भन्नलाई कोही छैन
छाडेर जान पनि मनले यो मान्दैन
जानु छ धेरै टाढा, फर्की आउने कहिले?
हृदय म छोडिदिन्छु, सम्हाली राखिदेऊ न
तिमीबिना म
जलाऊ न मलाई
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
रात बितेको चालै पाइन
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
रात बितेको चालै पाइन
You May Also Like
» Koshish [Albatross] » Sacred [Albatross] » Timi Bhane [Albatross] » Awaz [Albatross]FAQs for Khaseka Tara
Who is singer of Khaseka Tara song ?
Singer of Albatross.
Which label release Khaseka Tara song ?
Khaseka Tara is released under the label of Albatross Nepal.
Whats the playtime (duration) of Khaseka Tara song ?
Playtime of song Khaseka Tara is 05:01 minute.
How can I download Khaseka Tara song ?
You can download Khaseka Tara song via click above download links.