Awaz Albatross Mp3 Song Download
Get This Song
Play Online
Share This Song
Awaz Song Lyrics
किन दङ्ग परेको, हँ?
आवाज यो के आयो एकाबिहान?
झस्काई छोड्यो मलाई एकाबिहान
कुकुर भुक्यो भनी बाहिर हेरेँ
सुति पो राछ, मोरो, भुँडी फुलाई
बगेको खोला पनि फर्केर आउला
डुबेको घाम पनि फेरि उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाई अनि गज्रिँदै फुट्यो
नसोध मलाई, थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर
तर बाटो नै हराएछु
आवाज फेरि आयो धूलो उडाउँदै
झस्काई छोड्यो मलाई गाडी गुडाउँदै
सम्हाली आफूलाई फर्केर हेरेँ
जिस्काई गयो, मोरो, जिब्रो निकाली
बगेको खोला पनि फर्केर आउला
डुबेको घाम पनि फेरि उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाई अनि गज्रिँदै फुट्यो
नसोध मलाई, थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर
तर बाटो नै हराएछु
नसोध मलाई, थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर
तर बाटो नै हराएछु
सक्दिन नभन, आजको कालमा
नहुने नै के छ र?
Ooh, Ooh
You May Also Like
» Khaseka Tara [Albatross] » Koshish [Albatross] » Timi Bhane [Albatross] » Sacred [Albatross]FAQs for Awaz
Who is singer of Awaz song ?
Singer of Albatross.
Which label release Awaz song ?
Awaz is released under the label of Albatross Nepal.
Whats the playtime (duration) of Awaz song ?
Playtime of song Awaz is 03:49 minute.
How can I download Awaz song ?
You can download Awaz song via click above download links.